मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

भाटभटेनीले एकैपटक भित्र्यायो १४ वटा विद्युतीय व्यावसायिक सवारी, फोटोनसँग सहकार्य

bishowkhabar.com · Mon Nov 02 02:13:05 UTC 2026

काठमाडौं– फोटोन मोटर्स नेपालले भाटभटेनी सुपरमार्केटलाई १४ वटा विद्युतीय व्यावसायिक सवारीसाधन हस्तान्तरण गरेको छ ।

भाटभटेनीले आफ्नो ढुवानी तथा वितरण प्रणालीमा प्रयोग गर्न ती सवारीसाधन लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)