मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

ठेक्का तोडेर सस्तो लोकप्रियता कमाउने होड

ratopati.com · Mon Nov 02 02:15:00 UTC 2026

पछिल्लो समय पूर्वाधार विकास मन्त्रालय अन्तर्गत सडक विभाग र मातहतका निकायले धमाधम निर्माण आयोजनाका ठेक्का तोडिरहेको छ । अघिल्लो वर्ष कुलमान घिसिङ मन्त्री हुँदा ४० वटा ठेक्का तोडिँदा निकै चर्चा भएको थियो । अहिले नयाँ सरकार आएपछि मात्रै ८६ वटाभन्दा बढी ठेक्का तोडिएका छन् ।

बाहिर देख्दा सरकारले ‘काम नगर्ने ठेकदारलाई कारबाही गर्‍यो’ भन्ने जस्तो देखिन्छ । यसले आम पब्लिकलाई ताली बजाउन पनि प्रेरित गरेको होला, तर यसको भित्री पाटो र वास्तविकता अत्यन्तै डरलाग्दो र अन्यायपूर्ण छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)