मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्ट्रेलिया जाने विद्यार्थीको बैंक ब्यालेन्स दोब्बर बनाउने प्रस्ताव

lokaantar.com

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि भिसा प्रक्रिया कडा बनाउने तयारी गरेको छ। प्रस्तावित नयाँ व्यवस्थाअनुसार विद्यार्थीले अध्ययन र बसोबासका लागि देखाउनुपर्ने बैंक ब्यालेन्स दोब्बर बनाउनुपर्ने हुन सक्छ।

अस्ट्रेलियाको गृह मामिला विभागले अक्टोबर ३० मा सार्वजनिक गरेको छलफलपत्रमा विद्यार्थीको आर्थिक क्षमता प्रमाणित गर्ने चारवटा विकल्प प्रस्ताव गरेको छ। तीमध्ये तीन विकल्पमा अध्ययन शुल्क र जीवनयापन खर्चको निश्चित रकम अस्ट्रेलियाको बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)