मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलेखु–मुग्लिङ सडकखण्ड आज प्रभावित हुने

lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज सोमबार चार घण्टा बन्द हुने भएको छ ।

सडकखण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग (गर्डर) राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्डमा सवारी आवागमन पूर्ण रूपमा बन्द गर्न लागिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)