मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रेल चालक पदका लागि दरखास्त आह्वान

lokaantar.com

नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ।

बोर्डको केन्द्रीय कार्यालयले सोमबार सूचना जारी गर्दै इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अर्थात् आगामी मङ्सिर २१ गतेसम्म दरखास्त पेस गर्नुपर्नेछ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)