मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मंगर–स्वेडा सडक निर्माणमा ढिलाइ, ठेक्का सम्झौता तोड्ने तयारी

aarthiknews.com

दैलेख । दैलेखमा मंगर–स्वेडा सडक कालोपत्रे गर्ने काममा ढिलाइ भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय, दैलेखले निर्माण व्यवसायीसँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको छ।

योजना कार्यालयले ठेक्का सम्झौता किन नतोड्ने भन्ने विषयमा कारणसहित उपस्थित भई स्पष्टीकरण पेस गर्न सम्बन्धित निर्माण व्यवसायीका नाममा सार्वजनिक सूचना जारी गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)