युरोपमा यस वर्ष २२ हजार प्रदर्शन: फ्रान्समा अत्यधिक
nepalviews.com · Mon Nov 02 02:18:57 UTC 2026

काठमाडौं । युरोपमा महँगी, बेरोजगारी र सरकारी नीतिका विरुद्ध मानिसहरू सडकमा उत्रिरहेका छन्। यस वर्ष युरोपेली सङ्घका २७ देशहरूमा अक्टोबर १९ सम्म करिब २२ हजार प्रदर्शन दर्ता भएका छन्।
यसमा फ्रान्स सबैभन्दा अगाडि रहेको छ। युरोपेली सङ्घको कुल जनसङ्ख्यामा फ्रान्सको हिस्सा मात्र १५ प्रतिशत छ, तर यहाँ हिंसात्मक प्रदर्शनको सङ्ख्या अन्य देशहरूको तुलनामा धेरै बढी रह्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)