गृहमन्त्रीको राजीनामा माग्दै प्रदर्शन भएको समाचार भ्रामक : जिल्ला प्रशासन
barnanmedia.com · Mon Nov 02 02:10:15 UTC 2026

गोरखा-गृहमन्त्री सुधन गुरुङको राजीनामा माग्दै गोरखा सदरमुकाममा प्रदर्शन भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको समाचारप्रति जिल्ला प्रशासन कार्यालय गोरखाले आपत्ति जनाएको छ।
कार्यालयले कात्तिक १४ र १५ गते भएको गृहमन्त्रीको दुईदिने जिल्ला भ्रमण शान्तिपूर्ण र त्रुटिरहित रूपमा सम्पन्न भएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)