धादिङको मझिमटारमा आज तीन घण्टा सवारी आवागमन बन्द हुने
lokaantar.com

पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटारमा सोमबार तीन घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
बेनीघाट रोराङ गाउँपालिका–९ मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)