मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विराटनगर नाकाको व्यापार ५९ प्रतिशतले बढ्यो, जुट उद्योगको अस्तित्व संकटमा

clickmandu.com · Mon Nov 02 02:31:31 UTC 2026

विराटनगर । पूर्वको प्रमुख व्यापारिक नाका जोगबनीबाट चालु वर्षको तीन महिनामा १ खर्ब २७ अर्ब रुपैयाँको वैदेशिक व्यापार हुँदा निर्यात व्यापारको सुरुआत गर्ने नेपाली जुट उद्योग भने आफ्नो मुख्य बजार गुमाउने जोखिममा छ ।

भारतले नेपाली जुटका तयारी वस्तुमा एन्टी डम्पिङ शुल्क चार गुणा बढाएर १६ प्रतिशत पुर्‍याएपछि व्यापार विस्तारको चमकभित्र पुरानो निर्यात उद्योगको संकट गहिरिएको हो । भारतले नेपाली जुटका तयारी वस्तुमा काउन्टरभेलिङ ड्युटी (सीभीडी) पनि लगाउने तयारी गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)