भारतीय पर्यटकको उद्धारमा ढिलाई, चेतावनीको वेवास्ता गर्दै अनुमतिबिनै पुगेका थिए डोल्पा
arthadabali.com · Mon Nov 02 02:34:37 UTC 2026

सुर्खेत / आवश्यक प्रशासनिक अनुमति नलिई र पर्यटकका लागि निर्धारित नियमित पदमार्गसमेत छाडेर उपल्लो डोल्पा पुगेका छ जना भारतीय पर्यटक हिमपातका कारण हिमाली क्षेत्रमा फसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)