म्याग्दीको पाउद्वार–खोप्रा पदमार्ग श्रमदानबाट मर्मत
deshsanchar.com · Mon Nov 02 01:33:20 UTC 2026

म्याग्दी – गत असोज महिनाको भीषण वर्षापछि पहिरोले अवरुद्ध बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वार गाउँदेखि खोप्रा (खोपारा) जोड्ने पदमार्ग सञ्चालनमा ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)