मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनपीएलमा आज काठमान्डु र कर्णाली तथा सुदूरपश्चिम र चितवनबीच प्रतिस्पर्धा

deshsanchar.com · Mon Nov 02 02:27:53 UTC 2026

नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदै छन्। टियू मैदान कीर्तिपुरमा हुने दिनको पहिलो खेलमा काठमान्डु गोर्खाज र कर्णाली याक्स तथा दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुने छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)