सत्याग्रही डा केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकोमा चिकित्सक संघको ध्यानाकर्षण
hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै पाँच दिनदेखि आमरण अनशनमा रहेका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको भन्दै नेपाल चिकित्सक संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संघका अध्यक्ष डा बद्री रिजाल र महासचिव डा विश्वराज दवाडीले जारी गरेको प्रेस विज्ञप्तिमा लामो समयदेखि चिकित्सा शिक्षा, स्वास्थ्य सेवामा सुधार र सुशासनका लागि आवाज उठाउँदै आएका डा केसीको स्वास्थ्य बिग्रिएपछि हाल अस्पताल भर्ना गरिएको उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)