मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एमबाप्पेको गोलसँगै म्याड्रिड ३२ अंकसहित तेस्रो स्थानमा उक्लियो

barnanmedia.com · Mon Nov 02 02:30:51 UTC 2026

स्पेनिस क्लब रियल म्याड्रिडले ला लिगामा रेसिङ सान्तान्डरलाई ३–० ले पराजित गरेको छ। केलियन एमबाप्पे, जुड बेलिङ्घम र यान डिओमान्डेको गोलमा रियलले सबै प्रतियोगितामा लगातार छैटौँ जित निकालेको हो।

खेलको ११औँ मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए। त्यसपछि अर्दा गुलरको पासमा बेलिङ्घमले गोल गर्दै अग्रता दोब्बर बनाए। उनले विपक्षी गोलरक्षकलाई छल्दै खाली पोस्टमा बल पुर्‍याएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)