मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍ ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍सरकारमाथि गगनको शान्त गर्जन

saralpatrika.com · Mon Nov 02 02:21:11 UTC 2026

काठमाडौँ। आइतबार अपराह्न पार्टी मुख्यालयमा नेता–कार्यकर्ता र सञ्चारकर्मीले खचाखच भरिएको सभाकक्षमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई खबरदारी गरे। चारतारे झण्डा र रूख चिह्नका बीचमा ‘प्रतिपक्षको निगरानी’ लेखिएको डिजिटल तुलमुनि उभिएका थापा शब्द चयनमा बडो संयमित थिए।

करिब ३५ मिनेट बोल्दा उनले संदीय दलका नेता भीष्मराज आङदम्बेको उपभापति चन्द्र भण्डारीको दुईदुई पटकबाहेक कसैको नाम लिएनन्।

स्रोतमा पूरा पढ्नुहोस् (saralpatrika.com)