मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संरक्षणको पर्खाइमा खरले छाएका गोलो घर

gorkhapatraonline.com · Mon Nov 02 02:40:08 UTC 2026

गाउँगाउँमा पनि पछिल्लो समय पक्की घर निर्माण हुने क्रम तीव्र बन्दै गएको छ । पुराना खरले छाएका घरलाई विस्थापित गर्दै जस्तापाताले छाउने क्रम बढेको छ । तर, परम्परागत शैलीमा निर्माण गरिएका खरले छाएका गोलो (कुँडुले) तथा घुमाउरा घर भने लोप हुँदै गएका छन् ।

माटोले गारो लगाएर खरले छाइने यस्ता घर चिसो मौसममा न्यानो र गर्मीमा तुलनात्मक रूपमा शीतल हुने भएकाले यसको आफ्नै महत्त्व रहेको स्थानीय बताउँछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)