मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

काठमाण्डु गोर्खाजबाट एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर

onlinekhabar.com · Mon Nov 02 02:44:44 UTC 2026

१६ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न काठमाडौं आइपुगेका छन् ।

वार्नर काठमाण्डु गोर्खाजमा अनुबन्धित भएका छन् । उनी आइतबार साँझ काठमाडौं अवतरण भएका हुन् । काठमाडण्डु गोर्खाजले आजै मध्याह्न साढे १२ बजे कर्णाली याक्ससँग खेल्दैछ । उक्त खेलमा वार्नर उपलब्ध हुने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)