मुक्तिनाथ विकास बैंकको खुद नाफा ४३.४४ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
arthadabali.com · Mon Nov 02 02:44:38 UTC 2026

काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक (असोज मसान्त)सम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त वित्तीय विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४३.४४ प्रतिशतले वृद्धि भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)