मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बीपी राजमार्ग सञ्चालनमा

himalpress.com · Mon Nov 02 02:56:10 UTC 2026

काठमाडौँ – वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो र लेदो हटाएपछि आइतबार बेलुकादेखि यातायात सञ्चालनमा आएको छ ।

शुक्रबार र शनिबारको वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्म विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएपछि शनिबार बिहानदेखि यातायात अवरुद्ध भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)