मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले माग्यो रेल चालक, ३५ दिन भित्र दरखास्त दिन सकिने

clickmandu.com · Mon Nov 02 02:49:39 UTC 2026

काठमाडौं । नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाल रेल्वे बोर्डले नेपाली रेल चालक (लोकोपाइलट) हरूको सूचीकरण प्रक्रिया अघि बढाएको छ ।

विशालनगरस्थित बोर्डको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै देशमा रेल सेवालाई प्रभावकारी रूपमा सञ्चालन गर्न दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालकहरूको आवश्यकता परेकाले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)