कात्तिक १५सम्मको ‘करदाता प्रोत्साहन पुरस्कार’ घोषणा गरिँदै, एनपीएल खेलाडीले विजेता छान्ने
clickmandu.com · Mon Nov 02 02:59:52 UTC 2026

काठमाडौं । आन्तरिक राजस्व विभागले कात्तिक महिनाको पहिलो ‘पाक्षिक करदाता प्रोत्साहन पुरस्कार’ आज घोषणा गर्दैछ ।
सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा बिहान ९:३० बजे एक औपचारिक कार्यक्रमका बीच उक्त पुरस्कारका विजेताहरूको नाम सार्वजनिक गर्न लागिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)