मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कालीमाटीमा सिताके च्याउ किलोको ९ सय र पार्सले २६ सय रुपैयाँ पर्ने, अन्य तरकारी र फलफूललाई कति ?

arthadabali.com · Mon Nov 02 03:01:12 UTC 2026

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार सिताके च्याउ प्रतिकिलो औसत ९ सय रुपैयाँ र पार्सले २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)