मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नागरिकताको प्रतिलिपि लिन अब आफ्नै जिल्ला धाउन नपर्ने! उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयबाटै देशभरका नागरिकले सेवा पाउने

barnanmedia.com · Mon Nov 02 02:58:53 UTC 2026

काठमाडौं । अब देशका जुनसुकै जिल्लाका नागरिकले काठमाडौं उपत्यकाबाटै नेपाली नागरिकताको प्रतिलिपि लिन पाउने भएका छन्। नागरिकता हराएमा वा नष्ट भएमा प्रतिलिपि लिन आफ्नै जिल्ला प्रशासन कार्यालय पुग्नुपर्ने बाध्यता हटाइएको छ।

नयाँ व्यवस्थाअनुसार प्रदेशगत रूपमा काठमाडौं उपत्यकाका तीन जिल्ला प्रशासन कार्यालयलाई नागरिकताको प्रतिलिपि वितरण गर्ने जिम्मेवारी तोकिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)