यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
nepallive.com · Mon Nov 02 03:10:20 UTC 2026

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
समितिका अनुसार भारतीय ठूलो गोलभेडा प्रतिकिलो ६० रुपैयाँ, सानो लोकल गोलभेडा प्रतिकिलो ३५ रुपैयाँ, नेपाली ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, सानो (टनेल) गोलभेडा ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)