एनपीएल विवादमा पाकिस्तानी फ्याक्टर, सुदूरपश्चिमका ५ कमजोरी, आईसीसी र क्यान !
news24nepal.tv · Mon Nov 02 03:13:39 UTC 2026
काठमाडौं ।
बहुचर्चित नेपाल प्रिमियर लिग एनपीएल सिजन–३ जारी छ । भब्य रुपमा चलिरहेको प्रतियोगितामा शनिबार विराटनगर किङ्स र सुदुरपश्चिम रोयल्स विचको खेल निकै विवादित बन्यो । वर्षाका कारण मैदान भिजेको कारण मात्र ५ ओभरमा छोट्याउने निर्णय भयो । तर सुदूरपश्चिम तयार भएन । अन्ततः दबाब महशुस गर्दै सुदूर मैदानमा उत्रिएको सुदूरले पराजय ब्यहोर्यो । किन भएको थियो विवाद ?
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)