कालीगण्डकी डाइभर्सन खारेजीमा स्थानीय तह एकजुट
gorkhapatraonline.com · Mon Nov 02 03:19:49 UTC 2026

कालीगण्डकी नदी संरक्षण अभियानलाई थप सशक्त बनाउन राम्दीदेखि देवघाटसम्मका नदी तटीय क्षेत्रका स्थानीय तहले साझा प्रतिबद्धता जनाएका छन् ।
कालीगण्डकी बचाउ अभियानअन्तर्गत रामपुर नगरपालिकामा आइतबार आयोजित कार्यक्रममा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका कालीगण्डकी तटीय क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिले प्रस्तावित कालीगण्डकी–तिनाउ डाइभर्सन आयोजना खारेजीका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)