मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको ‘फुलकोर्ट’ बैठक आज

baahrakhari.com · Mon Nov 02 03:35:00 UTC 2026

काठमाडौं । न्यायालयमाथि लागेका आरोपमा छलफल गरी निष्कर्षमा पुग्न सर्वोच्च अदालतका सम्पूर्ण न्यायाधीश संलग्न ‘फुलकोर्ट’ बैठक बस्ने तयारी छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार (कात्तिक १६) बिहान ९ बजे बस्ने गरी बैठक डाकेका हुन् ।

यति बेला बैठकको तयारी भइरहेको छ । बैठकमा न्यायाधीश–बिचौलिया सम्बन्धबारे छलफल गरी छानबिनलगायत विषयमा निर्णय गरिने सम्भावना छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)