सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा मधेस प्रदेश प्रथम
annapurnapost.com · Mon Nov 02 03:42:43 UTC 2026
कार्तिक १३ गते सुरु भएको प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स, अष्ट्रेलियासहित विभिन्न देशका खेलाडी सहभागी थिए ।
सिमरा : प्रथम सौराह अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । १७ स्वर्ण, १० रजत र ९ कास्य पदकसहित प्रथम हुँदै मधेसले उपाधि जितेको हो । उपाधिसँगै मधेसले नगद ५० हजार प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)