डोल्पाको दानिगढमा हिमपातमा फसेका दुई भारतीय पर्यटकको उद्धार, बाँकी चार जनाको उद्धार जारी
ratopati.com · Mon Nov 02 03:44:56 UTC 2026

डोल्पा । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार भइरहेको छ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार फसेका छ जना पर्यटकमध्ये दुई जना महिला पर्यटकलाई सोमबार बिहान सिमिकोट ल्याइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)