अस्ट्रेलिया जाने सपना महँगिँदै! विद्यार्थी भिसाका लागि बैंक ब्यालेन्स दोब्बर पुर्याउने प्रस्ताव, नेपाली विद्यार्थी थप दबाबमा
barnanmedia.com · Mon Nov 02 03:31:43 UTC 2026

काठमाडौं । अस्ट्रेलिया अध्ययनका लागि जाने तयारीमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ आर्थिक चुनौती थपिने संकेत देखिएको छ। अस्ट्रेलियाले विद्यार्थी भिसाका लागि देखाउनुपर्ने आर्थिक क्षमतासम्बन्धी मापदण्ड कडा बनाउने प्रस्ताव अघि सारेको छ।
अस्ट्रेलियाको गृह मन्त्रालयले अक्टोबर ३०, २०२६ मा सार्वजनिक गरेको छलफलपत्रमा विद्यार्थीले भिसा आवेदन दिँदा आफ्नो अध्ययन शुल्क र बसोबास खर्च धान्न पर्याप्त रकम रहेको प्रमाणित गर्नुपर्ने व्यवस्थालाई थप कडा बनाउने विभिन्न विकल्प प्रस्ताव गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)