एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
nepalviews.com · Mon Nov 02 03:47:22 UTC 2026

काठमाडौं । गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ। यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन्।
प्रविधिसम्बन्धी वेबसाइट 'जीएसएम एरिना'का अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको छ। गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)