ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई घाइते
gorkhapatraonline.com · Mon Nov 02 03:49:53 UTC 2026

दाङमा ट्रक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–३ बाघढड्डीमा गएराति १ः३५ बजेतिर पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किदाँ दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)