नेपाल टेलिकमको ५ अर्बको बिलिङ ठेक्कामा म्याद थप, नोकिया र इटियालाई भित्र्याउने तयारी !
bishowkhabar.com · Mon Nov 02 03:55:33 UTC 2026

काठमाडौं – नेपाल टेलिकमको करिब पाँच अर्ब रुपैयाँको नयाँ बिलिङ प्रणाली खरिद प्रक्रिया फेरि विवादमा तानिएको छ। टेन्डरका प्राविधिक स्पेसिफिकेसन र आवश्यक कागजातमाथि प्रश्न उठिरहेका बेला प्रस्ताव पेस गर्ने समयसीमा थपिएपछि खरिद प्रक्रियामा चलखेल भएको आशंका बढेको छ। टेलिकम स्रोतले नोकिया र टर्किस कम्पनी इटियालाई ठेक्का प्रक्रियामा सहभागी गराउन म्याद थपिएको दाबी गरेको छ।
पाँच अर्बको ठेक्कामा म्याद थप, प्रतिस्पर्धाको नाममा चलखेलको आशंका
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)