एसियाली राजमार्ग निर्माणमा देखिएको समस्या समाधानका लागि पहल
himalpress.com · Mon Nov 02 03:57:25 UTC 2026

झापा- पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको निर्माणमा देखिएको समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल थालेको छ।
स्थानीयको माग, निर्माण सामग्रीको अभाव र विद्युत् पोल व्यवस्थापनमा देखिएको समस्याले अवरोध सृजना भएपछि जिल्ला प्रशासन कार्यालय झापाले समाधानका लागि तत्परता देखाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)