देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु, २ जना घाइते
nepalpress.com · Mon Nov 02 03:50:01 UTC 2026

रुपन्देही । दाङको देउखुरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
लमही–भालुवाङ सडकखण्ड अन्तरगत राप्ती गाउँपालिका ३ बाघढड्डीमा गएराति दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक राप्ती गाउँपालिका–६ भगवानपुरका ३१ वर्षीय प्रविन चौधरीको मृत्यु भएको छ । गम्भीर घाइते चौधरीलाई भालुवाङ अस्पतालमा उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)