मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात वर्षदेखि विद्युत् उत्पादन बन्द

gorkhapatraonline.com · Mon Nov 02 04:07:23 UTC 2026

अछाम, कात्तिक १६ गते । अछामको कमलबजारमा हावाबाट विद्युत् उत्पादनको कार्य पुनः सञ्चालन हुन सकेको छैन । सुदूरपश्चिममा पहिलो पटक हावाबाट विद्युत् उत्पादन गरिएको यहाँ विगत सात वर्षदेखि सो कार्य बन्द रहेको छ । २०७४ सालमा निर्माण सुरु भई सोही वर्षदेखि उत्पादन सुरु भएको विद्युत् सञ्चालनको दुई वर्षपछि पूर्ण रूपमा बन्द भएको थियो ।

नमुनाका रूपमा रहेको वायु तथा सौर्य ऊर्जा प्लान्ट बिग्रेको लामो समय हुँदासमेत सञ्चालनका लागि कुनै पहल नगरिएको स्थानीयको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)