वैदेशिक रोजगारीबाट फर्केका रोशन च्याउखेतीमा रमाउँदै, वार्षिक १५ लाख बचत
lokaantar.com

वैदेशिक रोजगारीबाट फर्किएर व्यावसायिक च्याउखेती शुरू गरेका सुनसरीको बराहक्षेत्र नगरपालिका–११ मधुवनका रोशनप्रसाद गुप्ताले राम्रो आम्दानी गर्दै आएका छन् ।
सात वर्ष वैदेशिक रोजगारीमा बिताएर स्वदेश फर्किएका गुप्ताले २०७७ सालदेखि भाइ भरतसँग मिलेर ५० हजार रूपैयाँ लगानीमा च्याउखेती थालेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)