मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

यारी भन्सारमा चार महिनामै १६ लाख बढी राजस्व, हिमपातपछि नाका सुनसान

arthadabali.com · Mon Nov 02 04:14:58 UTC 2026

हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु १६ लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा रु १६ लाख रुपैयाँ बढी राजश्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)