मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पोखरा महानगरद्वारा स्वरोजगार प्रवर्द्धनमा जोड

khabarhub.com · Mon Nov 02 04:07:38 UTC 2026

कास्की– सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।

महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३–८४ को स्वीकृत कार्यक्रम अनुसार वेटर/वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)