मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

जेमिनाईमा नयाँ सुविधा : फाइल डाउनलोड नगरी अब च्याटबाटै सम्पादन गर्न सकिने

arthadabali.com · Mon Nov 02 04:24:45 UTC 2026

गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)