एथरको नयाँ स्कुटर खरिदमा १ लाखसम्म क्यासब्याक, ८ दिने ‘अपग्रेड फेस्टिभल’ सुरु
ukeraa.com

काठमाडौं : नेपालका लागि एथर इनर्जीको आधिकारिक वितरक वैद्य इनर्जी प्रा.लि.ले ‘एथर अपग्रेड फेस्टिभल’ घोषणा गरेको छ।
कार्तिक १५ देखि २२ गतेसम्म देशभर सञ्चालन हुने यस आठदिने अभियानअन्तर्गत ग्राहकहरूले एथरको नयाँ विद्युतीय स्कुटर खरिद गर्दा १ लाख रुपैयाँसम्म क्यासब्याक पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)