मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, दुई जना घाइते

lokaantar.com

दाङको देउखुरीमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

भालुवाङ–लमही सडकखण्डअन्तर्गत राप्ती गाउँपालिका–३ मा गएराति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु १ ख ९२४८ नम्बरको ट्रकले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१० प ६९२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)