मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बिमा सरेन्डर समस्याको चिरफारः किन हुन्छ पोलिसी त्याग, के हो समाधानको उपाय ?

clickmandu.com · Mon Nov 02 04:26:31 UTC 2026

काठमाडौं । काठमाडौं । नेपाली जीवन बिमा बजारमा बिमा पोलिसी त्याग्ने तथा समर्पण गर्ने समस्या निकै जटिल बन्दै गइरहेको छ । खासगरी, कोरोना महामारीपछिको आर्थिक संकटपछि कतिपय कम्पनीमा ५० प्रतिशत बिमितले बिमा नविकरण नगरेको गुनासो बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले नै गर्दै आएका छन् ।

यस्तो अवस्थामा एकातर्फ बिमा कम्पनीहरु समस्यामा पर्दै गएका छन् भने अर्कोतर्फ बिमा क्षेत्रमा नै नकारात्मक असर परिरहेको छ । लामो समयदेखि ठूलो मात्रामा हुने बिमा पोलिसी सरेन्डरको समस्यालाई रोक्नुपर्ने आवाज उठेपनि यसमा नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीहरुले पनि खासै प्रभावकारी भूमिका खेल्न सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)