मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

छात्रवृत्तिबाट चिकित्सा शास्त्रदेखि उच्च शिक्षासम्म

gorkhapatraonline.com · Mon Nov 02 04:46:13 UTC 2026

आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका जेहेन्दार विद्यार्थीलाई लक्षित नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले छात्रवृत्ति’ वितरण गरेको छ ।

नगरपालिकाले माध्यमिक तहदेखि विश्वविद्यालय र चिकित्सा शास्त्र (एमबीबीएस) सम्म अध्ययनरत २८ जना विद्यार्थीलाई कुल ७ लाख रुपियाँ बराबरको छात्रवृत्ति रकम हस्तान्तरण गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)