डोल्पाको दानिगढमा हिमपातमा फसेका ६ भारतीय पर्यटकको उद्धार*
ratopati.com · Mon Nov 02 04:46:04 UTC 2026

सुर्खेत । डोल्पाको दानिगढ क्षेत्रमा हिमपातका कारण फसेका ६ जना भारतीय पर्यटकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालका अनुसार उद्धार गरिएका सबै पर्यटकलाई हेलिकप्टरमार्फत हुम्लाको सिमिकोट ल्याइएको छ । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)