वार्नर आगमन
baahrakhari.com · Mon Nov 02 04:49:59 UTC 2026
नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न आइतबार अबेर राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर । उनले तेस्रो संस्करणको एनपीएल काठमाण्डू गोर्खाजबाट खेल्दै छन् । वार्नर पहिलोपटक नेपाल आएका हुन् । तस्बिर : लोकेश धामी/रासस ।
#एनपीएल
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)