मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपत्यकामा २४ घण्टामा ३८७ चालक कारबाहीमा

hamrakura.com · Mon Nov 02 00:00:00 UTC 2026

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवधिमा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ र तीव्र गतिमा सवारी चलाउने १० जना चालक परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)