चाडपर्व नजिकिँदै जाँदा सरसफाइदेखि पूजासामग्रीको किनमेल तीव्र
reportersnepal.com · Mon Nov 02 04:53:16 UTC 2026

जनकपुरधाम, १६ कात्तिक । दीपावली तथा छठ पर्व नजिकिएसँगै बजार क्षेत्र र पोखरी तथा तलाउको सरसफाइ सुरुआत गरिएको छ । बजारमा छठ पूजाका लागि आवश्यक सामग्री किनमेल गर्नेको भीड बढ्न थालेको छ ।
मिथिलाञ्चलको धार्मिक, सांस्कृतिक र सामाजिक पहिचानसँग जोडिएको छठ पर्वलाई व्यवस्थित र भव्य रूपमा मनाउने तयारीस्वरूप जनकपुरधामका विभिन्न पोखरी तथा जलाशयको सरसफाइ थालिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)