पोखरा महानगरद्वारा स्वरोजगार प्रवद्र्धनमा जोड
reportersnepal.com · Mon Nov 02 04:56:28 UTC 2026

कास्की, १६ कात्तिक । सीप विकासमार्फत रोजगारी सिर्जना, स्वरोजगार प्रवद्र्धन गरी बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले छ विधामा १२० जनालाई निःशुल्क सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ ।
महानगरपालिकाको आर्थिक विकास महाशाखाअन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्रले चालु आर्थिक वर्ष २०८३÷८४ को स्वीकृत कार्यक्रम अनुसार वेटर÷वेट्रेस, केयर गिभर, कुक, बारिस्टा, सहायक ब्युटिसियन र बाल विकास सहजकर्ता तालिम सञ्चालन गर्न लागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)